१३ कार्तिक २०८३, शुक्रबार

अभिनेत्री करिश्मा मानन्धरको एमाले प्रवेश, हेर्नुहोस् तस्वीरमा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ चैत । नेपालकी ख्याति प्राप्त अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

मंगलबार आयोजित एक समारोहमा मानन्धरलाई पार्र्टीका महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।

अभिनेत्री मानन्धरले आफूले पाएको जिम्मेवारीमा रहेर काम गर्ने बताइन् । आफूले एमाले प्रवेश गर्नुका कारण धेरै रहेको भन्दै उनले अध्यक्ष ओलीको नेतृत्व क्षमता, अठोट र सपनालार्ई कार्र्यान्वयन गरेर पूरा गर्न सक्ने सामार्थ्य रहेको बताइन् ।