१३ कार्तिक २०८३, शुक्रबार

करिष्मा मानन्धरले आज नेकपा एमालेमा प्रवेश गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ चैत । अभिनेत्री करिष्मा मानन्धर आज नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । दिउँसो १ बजे कार्की ब्यांकेट, बबरमहलमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।

उनी यसअघि डा। बाबुराम भट्टराई नेतृत्त्वको तत्कालीलन नयाँ शक्ति पार्टीमा केन्द्रीय सदस्य थिइन् । यस्तै,समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा उनको दलसमेत एमालेमा प्रवेश गर्ने एमालेले जनाएको छ ।