
काठमाडौँ, ७ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज साँझ भेटवार्ता हुने भएको छ ।
उनीहरुबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल केन्द्रित हुने बुझिएको छ । यस्तै, आजमात्रै माधव नेपालले तीन नेताबीच छलफल हुने तय भएको जनाएका थिए ।












प्रतिक्रिया