
काठमाडौँ, ७ चैत । काठमाडौं । नेकपा (एमाले)ले उम्मेद्वारका लागि ६ मापदण्ड तय गरेको छ ।
नेकपा एमालेको सोमबार बसेको पहिलो पोलिटब्युरो बैठकले लोकप्रियता र जीतको सुनियोजितता हुनुपर्नेलगायत ६ मापदण्ड तय गरेको हो । वैशाखमा स्थानीय तहको निर्वाचन मिति तय भएसँगै सबै दल निर्वाचनमा केन्द्रित भएका छन् ।












प्रतिक्रिया