१३ कार्तिक २०८३, शुक्रबार

आज थपिए ३७ संक्रमित, ३८२ निको

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ चैत । पछिल्लो २४ घण्टामा देशभर ३७ जना कोभिड–१९ संक्रमित थपिएका छन् । चार हजार ६१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभरको संक्रमणदर १ प्रतिशत छ । यो अवधिमा देशभर ३८२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या तीन हजार २४१ छ ।