
सुर्खेत, ६ चैत। कर्णाली प्रदेशका माओवादी केन्द्र संसदीय दल प्रमुख सचेतक ठम्मरबहादुर विष्ट बुधबार एमाले प्रवेश गर्दैछन्।
एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई पार्टीमा स्वागत गर्ने भएका छन्। विष्टसहित थप केही जिल्ला कमिटिका सदस्यहरु समेत एमालेमा प्रवेश गराउने तयारी भइरहेको नेकपा एमाले कर्णालीले जनाएको छ।
२७ फागुनमा विष्टले माओवादी परित्यागको घोषणा गरेका थिए।











प्रतिक्रिया