
काठमाडौँ, ४ चैत । केपी शर्मा ओलीको नेतृत्वको सरकारले गरेको संवैधानिक निकायको नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ ।
रिटविरुद्ध शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो ।
नियुक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।












प्रतिक्रिया