१४ कार्तिक २०८३, शनिबार

होलीमा रमाए विदेशी पर्यटक पनि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ३ चैत । बिहीबार पहाडी क्षेत्रमा होली धुमधामका साथ मनाइएको छ ।

विभिन्न रंगहरु लगाएर होली मनाइएको हो । नेपाली मात्र होइन नेपालमा पर्यटनका लागि आएका विदेशीले समेत रंगको पर्व होलीमा रमाएका छन् ।