६ कार्तिक २०८३, शुक्रबार

नेप्से १९ अंकले घट्यो, कारोबार साढे २ अर्बमै सिमित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ चैत । वुधबार शेयर बजारमा १९ अंकको गिरावट आएको छ ।

आजको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.७२ ले घटेर २६३१.२५ को बिन्दुमा झरेको छ ।

वुधबार अधिकांश कम्पनीले गुमाएका छन् भने कारोबार रकम पनि साढे २ अर्बमै सिमित भएको छ ।

आजको दिन विभिन्न कम्पनीका ४९ लाख बढी कित्ता शेयर किनबेच हुँदा करिब २ अर्ब ५७ करोडको कारोबार भएको छ ।