६ कार्तिक २०८३, शुक्रबार

सेलपेको नयाँ वर्ष आयो क्यासब्याक पायो अफर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट लिमिटेड सेलपेले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा नयाँ वर्ष आयो क्यासब्याक पायो योजनाअन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर ल्याएको छ ।

जस अन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन् । यो अफर १५ मार्च २०२२ देखि १५ अप्रिल २०२२ सम्म चल्नेछ । यस अफर अन्तर्गत सेलपे प्रयोगकर्ताहरूले निम्न लाभहरू प्राप्त गर्नेछन्

१. टप–अपमा ६ प्रतिशत क्यासब्याक ।

२. फोनपे क्युआर भुक्तानीहरूमा १० प्रतिशत (रु.१०० को क्याप सहित)छुट ।

३. एयरलाइन्स टिकट खरीदमा रु.१२०० सम्म छुट ।

४. बस टिकट खरीदमा १० प्रतिशत छुट ।

क. टपअपमा क्यासब्याक कसरी प्राप्त गर्ने ?

१.प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस् ।

२.दर्ता गर्नुहोस्, आफ्नो केवाइसी प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खाता लिङ्क गर्नुहोस् वावालेट लोड गर्नुहोस् ।

३.तपाईंको लिङ्क गरिएको बैंक खाता वा वालेटमार्फत टप अप गर्नुहोस् ।

ख. एयरलाइन्स टिकट खरीदमा क्यासब्याक कसरी प्राप्त गर्ने ?

१.प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस् ।

२.दर्ता गर्नुहोस्, आफ्नो केवाइसी प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खाता लिङ्क गर्नुहोस् वा वालेट लोड गर्नुहोस् ।

३.तपाईंको लिङ्क गरिएको बैंक खाता वा वालेट मार्फत एयरलाइन्स टिकटहरू किन्नुहोस् ।

ग. बस टिकट खरीदमा क्यासब्याक कसरी प्राप्त गर्ने ?

१.प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस् ।

२.दर्ता गर्नुहोस्, आफ्नो केवाइसी प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खाता लिङ्क गर्नुहोस् वा वालेट लोड गर्नुहोस् ।

३.तपाईंको लिङ्क गरिएको बैंक खाता वा वालेट मार्फत बस टिकटहरू किन्नुहोस् ।

घ. फोनपे मर्चेण्ट भुक्तानीमा कसरी छुट प्राप्त गर्ने ?

१.प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस् ।

२.दर्ता गर्नुहोस्, आफ्नो केवाइसी प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खाता लिङ्क गर्नुहोस् वा वालेट लोड गर्नुहोस् ।

३.कुनै पनि फोनपे मर्चेन्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्नुहोस् ।

नोटः क्यासब्याक तथा छुट सेलपे प्रयोगकर्ताहरूले आफ्नो वालेटमा प्राप्त गर्ने छन् ।

आजै सेलपे एप डाउनलोड गर्नुहोस्:

Google Play Store: https://bit.ly/cellpaygoogleplaystore

IOS Apple Store: apple.co/3J2r105

नियम तथा सर्तहरु:

  • अफरको अवधि १५ मार्चदेखि १५ अप्रिलसम्म हुनेछ ।
  • सेलपे प्रयोगकर्ताहरूले क्यासब्याक तथा छुट प्राप्त गर्न सक्नेछन् ।
  • सेलपे प्रयोगकर्ताहरूले आफ्नै मोबाइल नम्बरमा टपअप गरे बापत मात्र ६% क्यासब्याक पाउनेछन् ।
  • सेलपे प्रयोगकर्ताहरूले हवाई टीकट काट्दा रु १२००रबस टिकट काट्दा १०% सम्म क्यासब्याक पाउनेछन् ।
  • सेलपे प्रयोगकर्ताहरूले सेलपेबाट फोनपे मर्चेन्ट क्युआर स्क्यान गरी भुक्तानी गर्नुपर्ने छ र यो योजना अवधिमा सेलपे प्रयोगकर्ताहरूको पहिलो फोनपे मर्चेन्ट क्युआर भुक्तानी कारोबारमा मात्र छुट प्राप्त हुनेछ ।
  • यस योजनाबारे सेलकम प्रा.लि. द्वारा गरिएको निर्णयहरू अन्तिम हुने छ । यदि प्रयोगकर्ताहरूले कुनै अयोग्य कार्य गरेको छ भने सेलकम प्रा.लि. द्वारा प्रयोगकर्ताहरूलाई पुरस्कार प्रदान नगर्ने, प्रयोगकर्ताहरूलाई अयोग्य ठहराउने अधिकार सुरक्षित राख्दछ ।