
काठमाडौँ, ३० फागुन । ब्रोकर डाटा सेन्टरमा समस्या आएपछि शेयर कारोबार प्रभावित भएको छ ।
साताको दोस्रो दिन सोमबार लगानीकर्ताहरुले दिउँसो १ बजे अघिदेखि नै कारोबार गर्न नपाएको गुनासो गरेका छन् ।
प्रविधिमा आएको समस्यालाई ध्यानमा राखेर फेरि कारोबार गर्ने नगर्ने विषयमा नेप्सेले निर्णय गरेको छैन ।















प्रतिक्रिया