६ कार्तिक २०८३, शुक्रबार

काठमाडौंको कुलेश्वरमा मेगा बैंकको २०४औँ शाखा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ फाल्गुण । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ ।

मेगा बैंकले बागमती प्रदेश काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यो बैंकको २०४औं शाखा हो ।

मेगा बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।