६ कार्तिक २०८३, शुक्रबार

एकै दिन ३० अंकले घटेर नेप्से २५ सयको लाइनमा, कारोबार रकम सवा २ अर्ब मात्रै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ फागुन । निरन्तर घटेको शेयर बजार आज पनि ३० अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.३६ अंकले घटेर २५१४.५९ मा झरेको छ ।

आजको दिन अधिकांश कम्पनीहरुले गुमाएका छन् । वुधबार विभिन्न कम्पनीका करिब ४९ लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड बढीको कारोबार भएको छ ।