
सुर्खेत, १६ फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।
सोमबार आयोजना गरिएको नेपाल बन्दमा आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि वीरेन्द्रनगर तनावग्रस्त बनेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार केही आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन दुई दर्जन बढी अश्रु ग्यास हानेको छ ।












प्रतिक्रिया