
काठमाडौँ, १५ फागुन । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अमेरिकी सहयोग परियोजनामा छलफल सकिएपछि पारित गर्नुअघि आधा घण्टाको लागि बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर विरोध गरिरहेको छ ।












प्रतिक्रिया