६ कार्तिक २०८३, शुक्रबार

किएभमा युक्रेनी र रुसीहरूबीच भिडन्त

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । युक्रेनको राजधानी किएभमा युक्रेनी सेना तथा नागरिक र रुसी सैनिकहरूबीच भिडन्त भइरहेको छ ।

किएभ इन्डिपेन्डेन्ट पत्रिकाले किएभ सिटी स्टेट एडमिनिस्ट्रेसनका उपप्रमुख माइकोला पोभोरोज्निकले यसलाई पुष्टि गरेका छन् ।-एजेन्सी