३ कार्तिक २०८३, मंगलबार

युक्रेनका राष्ट्रपति आफैँ युद्ध मैदानमा (फोटोफिचर)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ फागुन । रुसले सैन्य आक्रमणको घोषणा गरेसँगै युक्रेनको राजधानीमै रुसी सैनिकहरु तैनाथ भइसकेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशका स्वतन्त्रता रक्षा गर्ने भन्दै आफैँ मैदानमा उत्रिएका छन् । आफ्ना सैनिकहरुलाई हौसला दिन उनले आफैँ उपस्थिति जनाएका हुन् । त्यस्तै, देशका प्रमुख अघिकारीहरुसहित उनले भिडियो समेत पोस्ट गरेका छन् ।

हेर्नुस् तस्वीरहरु: