
पेरिस, १२ फागुन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको फोनमा युरोपेली एकता को लागि आह्वान गर्नुभएको छ।
जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न र आवश्यक हस्तक्षेपका लागि पनि आह्वान गर्नुभएको छ । त्यसैगरी म्याक्रोनले युक्रेनलाई फ्रान्सको समर्थन र ऐक्यबद्धता को आश्वासन दिनुभएको छ-रासस















प्रतिक्रिया