
काठमाडौँ, ९ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका छन् ।
सरकारलाई दिएको समर्थन एक दुई दिन भित्रै फिर्ता लिने श्रेष्ठले जनाए ।
उनले आफूहरु नेकपा एमालेसँग मिलेर एमसीसी फेल गराउने समेत बताए ।












प्रतिक्रिया