१७ कार्तिक २०८३, मंगलबार

नेपाल प्रहरीमा ३ जना एआईजीको दरबन्दी थप्ने निर्णय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ फागुन । सरकारले नेपाल प्रहरीमा तीन वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरीमा तीन वटा विशिष्ट श्रेणीको दरबन्दी थप गर्ने निर्णय गरेको हो ।

यससँगै प्रहरीमा ८ जना एआईजीको दरबन्दी भएको छ ।