१७ कार्तिक २०८३, मंगलबार

गठबन्धन दलको बैठक सुरु, के होला एमसीसीबारे निर्णय ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ फागुन । सत्तारुढ गठबन्धन दलहरुको बैठक सुरु भएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तासीन दलहरुबीच निर्णायक छलफल हुने भनिएको बैठकले के निष्कर्ष निकाल्छ भन्ने सबैको चासो बनेको छ ।

काँग्रेस जसरी भएपनि एमसीसी अनुमोदन गर्ने पक्षमा रहेको छ भने माओवादी र एकीकृत समाजवादी नगर्ने अडानमा छन् ।

जसका कारण गठबन्धन नै तोडिने आंकलन गरिएको छ ।