१७ कार्तिक २०८३, मंगलबार

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

सभामुख सापकोटाले सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाएको जनाइएको छ ।

प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोग दर्ताका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।