१७ कार्तिक २०८३, मंगलबार

महाअभियोगबारे एमालेसँग सल्लाह छैन, छलफल गरेर निर्णय लिन्छौँः नेम्वाङ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे एमालेसँग कुनै सल्लाह नभएको बताएका छन् ।

पार्टी उपाध्यक्षसमेत रहेका नेम्वाङले सत्तारुढ पक्षले महाअभियोगबारे एमालेसँग कुनै छलफल नगरेको बताए ।

महाअभियोगबारे निर्णय लिन पार्टीमा छलफलको तयारी भएइरहेको उनले जनाए ।