१७ कार्तिक २०८३, मंगलबार

प्रधानन्यायाधीशविरुद्ध महाभियोगः एमालेले सांसदहरुलाई बोलायो काठमाडौँ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरेपछि राजनीतिक महोल तरंगित बनेको छ ।

प्रमुख प्रतपक्षी नेकपा एमालेले आफ्ना सबै सांसदहरुलाई काठमाडौँ बोलाएको छ । आइतबार विहान काँग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेपछि एमालेले आफ्ना सांसदहरुलाई काठमाडौँ बोलाएको हो ।

पार्टीले आफ्नो धारणा बनाउन छलफल गर्ने जनाएको छ ।

महाअभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वत निलम्बनमा परेका छन् ।