१७ कार्तिक २०८३, मंगलबार

बारको प्रदर्शनः प्रहरी र कानुन व्यवसायीबीच झडप

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध भौतिक प्रदर्शनका क्रममा प्रहरी र कानुन व्यवसायीबीच झडप भएको छ ।

सर्वोच्च परिसरमा प्रदर्शन गर्न पुगेका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको हो ।

प्रधानन्यायाधी जबराको राजीनामाको माग गर्दै नेपाल बारले आफ्नो आन्दोलनलाई फेरि भौतिक उपस्थितिमै सुरु गरेको छ ।