
काठमाडौँ, १ फागुन । आइतबारदेखि सर्वोच्च अदालतले आफ्ना नियमित सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।
कोरोना महामारीका कारण गत माघ ४ गतेको पूर्ण बैठकले अदालतको सेवामा कटौती गरेको थियो ।
बिहीबार बसेको अदालतको फूल कोर्टले १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक प्रशासनलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै आजैदेखि सबै सेवा दिने भएको हो ।












प्रतिक्रिया