काठमाडौँ, २८ माघ । नेपाली काँग्रेसको बाँकी रहेका १६ जिल्लामा आगामी फागुन १३ गते अधिवेशन हुने भएको छ ।
पार्टीको कार्य सम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी रहेका जिल्लामा आगामी फागुन १३ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया