
काठमाडौँ, २८ माघ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले महाधिवेशन आयोजक समितिको नाम सार्वजनिक गरेको छ ।
महासंघले आफ्नो दोस्रो महाधिवेशन आयोजनाका लागि परशुराम बस्नेतको अध्यक्षतामा १९९ सदस्यीय आयोजक कमिटी गठन गरेको हो ।
महासंघको केही दिनको बैठकले बस्नेतको नेतृत्वमा पार्टीको निर्देशिका बमोजिम १९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजन कमिटी गठन गरेको हो ।
आयोजक कमिटीको पहिलो बैठकले अन्य पदाधिकारी चयन गर्ने भएको छ । आयोजक कमिटीमा खेलकुद परिषदका पूर्व सदस्य पुरेन्द्रविक्रम लाखेदेखि हालका सदस्य सुभास श्रेष्ठ, रेनुका श्रेष्ठ लगायत विभिन्न खेल विधाका हस्तीहरु समेटिएका छन ।
यस्तो छ समितिको सूची:













प्रतिक्रिया