
काठमाडौँ, २७ माघ । कमल थापाले आफ्नै नेतृत्वमा नयाँ पार्टी खोल्ने निर्णय गरेका छन् ।
थापाको समूहले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो । काठमाडौँमा बिहीबार बसेको थापाको समूहले नयाँ पार्टी खोल्ने निर्णय गरेको हो ।
नयाँ पार्टीको सिद्धान्तमा राजतन्त्र हटाइएको छ । राप्रपाको एकता गर्दा गीता छोएर पार्टी नफुटाउने संकल्प गरेका थापाले आफ्नै नेतृत्वमा पार्टी फुटाउने मात्रै नभएर नयाँ पार्टी दर्ता गर्न लागेका छन् ।












प्रतिक्रिया