१७ कार्तिक २०८३, मंगलबार

निर्वाचन केन्द्रीत प्रशिक्षणको एमाले अध्यक्ष ओलीले उद्घाटन गर्दै

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ माघ । नेकपा एमालेले देशव्यापी स्थानीय तह निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ ।

सातै प्रदेशमा हुने प्रशिक्षण कार्यक्रमको अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

साथै ठूलो संख्यामा पार्टी प्रवेशको कार्यक्रम समेत रहेको रिजालले जनाएका छन् ।