काठमाडौँ, २७ माघ । भोली शुक्रबारको लागि बोलाइएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
पार्टी पदाधिकारी चयनमको काममा आन्तरिक गृहकार्य अझै नपुगेको र कोरोना संक्रमणको जोखिम पनि यथावत् रहेको भन्दै बैठक स्थगित गरिएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया