
काठमाडौँ, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष महान्यायाधिवक्ता खम्मबहादुर खातीले वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
खातीले बिहीबार शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।












प्रतिक्रिया