
काठमाडौँ, २७ माघ । शेयर बजारमा साताको अन्तिम दिन बिहीबार पनि ११ अंकको गिरावट भएको छ ।
निरन्तर ओरालो लागेको नेप्से बिहीबार ११.९६ अंकले घट्दै २८०१.५७ मा झरेको हो ।
आजको दिनमा अधिकांश कम्पनीहरुले गुमाएका छन् । त्यस्तै, विभिन्न कम्पनीका ६९ लाख ५० हजार बढी कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।















प्रतिक्रिया