६ कार्तिक २०८३, शुक्रबार

शेयर बजार २२ अंकले घट्यो, खुम्चियो कारोबार रकम पनि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ माघ । शेयर बजारमा २२ अंकको गिरावट आएको छ ।

वुधबार नेपाल स्टकर एक्सचेन्ज (नेप्से) परिसूचक २२.०६ ले घट्दै २८१३.५३ मा झरेको छ ।

आजको दिनमा कारोबार रकम पनि खुम्चिएको छ । विभिन्न कम्पनीका ६५ लाख २० हजार बढी कित्ता शेयर किनबेच हुँदा करिब ३ अर्ब ४७ करोड ११ लाख बढीको कारोबार भएको छ ।