
काठमाडौँ, २५ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले घटेको छ ।
सोमबार १५ अंकले बढेको शेयर बजार मंगलबार १६.३० अंकले घट्दै २८३५.५८ अंकमा झरेको छ ।
आजको दिनमा विभिन्न कम्पनीका १ करोड २० लाख बढी कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २८ करोड बढी कारोबार भएको छ ।















प्रतिक्रिया