६ कार्तिक २०८३, शुक्रबार

क्लासिक टेक “रिन्युवल सापटी” बाट ७ दिनसम्म रिचार्ज

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ माघ । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखि शुभाराम्भ भएको र १२ वर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ ।

देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लासिक टेक्ले कम मूल्यमा स्वस्थ स्फूर्त सेवा दिँदै आएको छ।

क्लास्सिक टेकले “रिन्युवल सापटी ” ल्याएको को छ जसमा ग्राहकले क्लासिक टेक एपबाट वान क्लिकमा ७ सात रिचार्ज सापटी लिन सक्ने भएको छ र यस्तो ७ दिन सम्मको सुविधा नेपालमा नै पहिलो पटक हो । क्लासिक टेकका ग्राहकलाई तोकिएका प्याकेजमा १ दिनदेखि ७ दिन सम्म रिन्युवल सापटी लिन मिल्ने छ।

ग्राहक ले यो सुबिधा लिन को लागी आफ्नो क्लासिक टेकको एप लगइन गरेर कस्टमर पाेर्टलमा गएर गर्नुपर्ने हुन्छ । यो लिंकबाट एप डाउनलाेड गर्न सकिने छ । http://onelink.to/v4u3t9

कम्पनीको मुख्य उद्देश्य देशका विकसित सहरदेखि दुर्गम ग्रामीण भेगहरुमा समेत इन्टरनेटको पहुँच पुर्याउनका साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

यो विशेष अफर कम्पनीले आफ्ना ग्राहकहरुको लागि उच्च र छरितो सेवा प्रदान गर्न ल्याइएको हो र भविष्यमा पनि कम्पनीले कस्टमर सेवालाई मध्य नजर राखेर थप सुविधाहरु ल्याउने छ ।

यस बारे क्लास्सिक टेक मा फोन ९८०२९२२३०४ अथवा फेसबुकमार्फत जानकारी लिन सकिने छ भने क्लास्सिकको वेब साइट https://www.classic.com.np/ मा गएर थप जानकारी लिन सकिने छ ।