
काठमाडौँ, २४ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ अंकले बढेको छ ।
साताको दोस्रो दिन सोमबार १५.७१ ले बढेर नेप्से २८५१.८८ बिन्दुमा अडिएको हो ।
आजको दिन विभिन्न कम्पनीका ९५ लाख बढी शेयर कित्ता कारोबार हुँदा करिब ५ अर्ब २२ करोड बढीको कारोबार भएको छ ।















प्रतिक्रिया