१९ कार्तिक २०८३, बिहिबार

माओवादीको साख जोगाएका वडाध्यक्ष एमालेमा प्रवेश

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १७ माघ । नेकपा माओवादीबाट इलाम सन्दकपुर गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष निर्वाचित भएका नन्दकुमार राई एमालेमा प्रवेश गरेका छन् ।

वि. सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादीलाई ‘क्लिन स्वीप’ जोगााएका मात्रै नभएर उनी इलामका दश वटा पालिकामा माओवादीबाट विजयी हुने एक्लो वडाध्यक्ष हुन् ।

राईलाई एमालेको एमालेका केन्द्रीय सदस्य राम राना, एमाले इलामका अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष उदय राई, सचिव उमेश गुरुङले पार्टीमा स्वागत गरेका थिए ।