
काठमाडौँ, १७ माघ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा १७ जनाले आवेदन पेश गरेका
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्तका लागि गत पुस २५ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको थियो ।
माघ १६ गते सम्मको अन्तिम मिति सकिएपछि आवदेकहरुको सूची मन्त्रालयले सार्वजनिक गरेको हो ।
निवेदन दिने १७ जनाहरुः













प्रतिक्रिया