६ कार्तिक २०८३, शुक्रबार

नेप्से परिसूचकमा १३ अंकको गिरावट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १३ अंकको गिरावट आएको छ ।

आइतबार १०५ अंकले बढेको शेयर बजार सोमबार १३.४८ अंकले घट्दै २८७२.०२ मा अडिएको छ ।

आजको दिन विभिन्न कम्पनीका एक करोड बढी कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ४१ लाख बढी करोबार भएको छ ।