३ मंसिर २०८३, बिहिबार

स्थानीय तह निर्वाचन मितिः सत्ता गठबन्धनको बैठकमा कुनै निर्णय भएन, दिउँसो फेरि बस्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ। स्थानीय तह निर्वाचन मिति घोषणाका विषयमा सत्ता गठबन्धनको बैठकमा शनिबार बिहान कुनै निर्णय हुन सकेन।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताबीच छलफल भएको थियो।

स्थानीय तहको निर्वाचन मिति घोषणाबारे कुनै सहमति हुन नसकेपछि दिउँसो ४ बजे फेरि बैठक बस्नेगरी सकिएको हो।