६ कार्तिक २०८३, शुक्रबार

कालिञ्चोक दर्शन लिमिटेडले १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । कालिञ्चोक दर्शन लिमिटेडले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर(आईपीओ) निष्काशन गर्ने भएको छ ।

उक्त आईपीओ निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।

सम्झौता पत्रमा कालिन्चोक दर्शन लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीका हस्ताक्षर गरेका छन् ।