
काठमाडौँ, १२ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३८ अंकले घटेको छ ।
वुधबार ३८.४२ अंकले घट्दै २७७६.६५ मा झरेको हो । अधिकांश कम्पनीले गुमाउँदा कारोबार रकम पनि खुम्चिएको छ ।
आजको दिनमा विभिन्न कम्पनीका ९३ लाख ५८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोडको कारोबार भएको छ ।















प्रतिक्रिया