८ कार्तिक २०८३, आइतबार

राष्ट्रियसभा निर्वाचनको परिणाम आजै आउने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ माघ । वुधबार जारी राष्ट्रियसभा निर्वाचनको परिणाम आजै आउने भएको छ ।

निर्वाचन आयोगका अनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी आजै परिणाम सार्वजनिक गरिने आयोगले जनाएको छ ।