
काठमाडौँ, ९ माघ । साताको पहिलो आइतबार शेयर बजारमा १० अंकको गिरावट भएको छ ।
आजको दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.८२ अंक घटेर २९२०.५२ बिन्दुमा रोकिएको छ ।
आज अधिकांश कम्पनीले गुमाएका छन् । त्यस्तै, विभिन्न कम्पनीका १४ करोड ७० लाख बढी शेयर कित्ता किनबेच हुँदा ७ अर्ब ३० करोड बढीको कारोबार भएको छ ।















प्रतिक्रिया