८ कार्तिक २०८३, आइतबार

कोरोना संक्रमणमुक्त भए नारायणकाजी श्रेष्ठ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन् ।

श्रेष्ठको हिजो बुधबार पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिएका छन् ।