८ कार्तिक २०८३, आइतबार

झापामा ट्याक्टरबाट लडेर मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

झापा, ५ माघ । अर्जुनधारा नगरपालिका–५ ओम चोकस्थित सडकमा प्रदेश १–०२–००३ त २१०९ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही नगरपालिका–१ बस्ने अर्जुन दासको छोरा १४ वर्षीय पुनित दासको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।