
काठमाडौँ, ५ माघ । शेयर बजार ३८ अंकले घटेको छ । वुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३८.३५ अंकले घटेर २८९८.३१ अंकमा रोकिएको छ ।
त्यस्तै, आजको दिनमा अधिकांश कम्पनीले गुमाएका छन् । विभिन्न कम्पनीका १२ करोड कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २ करोडको कारोबार भएको छ ।















प्रतिक्रिया