३ मंसिर २०८३, बिहिबार

कोरोनामुक्त हुनासाथ बालुवाटार पुगे प्रचण्ड

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।

कोरोनामुक्त हुनासाथ प्रचण्डले राजनीतिक भेटघाट सुरु गरेका हुन्। राष्ट्रिय सभा निर्वाचनलगायतका विषयमा कुराकानी गर्न प्रचण्ड बालुवाटार पुगेको बताइएको छ।

प्रधानमन्त्री देउवासँग एमसीसीलगायतका विषयमा पनि प्रचण्डले छलफल गर्ने र गठबन्धनको बैठक डाक्ने विषयमा पनि कुराकानी भएको बताइएको छ।