![]()
काठमाडौं, १ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेले ध्यानाकर्षण पत्र बुझाएको हो ।
पत्र बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनालाई सबै मिलेर परास्त गर्न सकिने बताए ।
‘कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’, प्रधानमन्त्रीले भने, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’
यस्तो छ एमालेको ध्यानाकर्षण पत्र
















प्रतिक्रिया